दफा ११
बढुवाद्वारा पूर्ति गरिने
(१) व्यवस्थापकले नियम ३ बमोजिम बढुवाद्वारा पूर्ति गर्न छुट्टयाएका
पदहरू सञ्चार प्रतिष्ठानमा सो पदभन्दा एक तह मुनिको पदमा चार वर्ष सेवा अवधि पूरा
गरेको श्रमजीवी पत्रकारहरू मध्येबाट निजहरूको कार्यक्षमता र ज्येष्ठताको आधारमा बढुवा
गरी पूर्ति गर्नु पर्नेछ ।